पत्रकारले सरकारको काम वाच डगका रुपमा हेर्नुपर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३, २०७४
|
|
१७३ पटक हेरिएको
Shares
पत्रकारले सरकारको काम वाच डगका रुपमा हेर्नुपर्ने

सारांश

  • अग्रज पत्रकारले सरकारको काममा निरन्तर रुपमा वाच डगको भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
  • अर्थमन्त्रालयले समृद्ध नेपालका लागि ‘दिगो आर्थिक विकास’ विषयक शनिबार गरेको अन्तक्र्रियामा यस्तो बताएका छन् ।
  • सरकार जसको नेतृत्वमा भए पनि आमनागरिकको ठाउँबाट हेर्दै त्यसमा राज्यले कस्तो लक्ष्य लिएको र कति काम भयो, कति हुन बाँकी छ भनेर सरकार नेतृत्व र त्यसमा रहेका दलहरुलाई घचघच्याउनुपर्ने बताएका छन्  ।

अग्रज पत्रकारले सरकारको काममा निरन्तर रुपमा वाच डगको भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
अर्थमन्त्रालयले समृद्ध नेपालका लागि ‘दिगो आर्थिक विकास’ विषयक शनिबार गरेको अन्तक्र्रियामा यस्तो बताएका छन् ।

सरकार जसको नेतृत्वमा भए पनि आमनागरिकको ठाउँबाट हेर्दै त्यसमा राज्यले कस्तो लक्ष्य लिएको र कति काम भयो, कति हुन बाँकी छ भनेर सरकार नेतृत्व र त्यसमा रहेका दलहरुलाई घचघच्याउनुपर्ने बताएका छन्  ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष सुरेश आचार्यले अहिलेसम्मको नेपाली पत्रकारिताको विकास मिडिया हाउसका रुपमा नभई फेमिली हाउसका रुपमा विकास भएकाले सरकारको लक्ष्यसँग जोड्ने विषयमा विशेष जिम्मेवारीका साथ सहयोगीको भूमिकामा उभिन नसकेको पाइएको विचार राखेका छन् । उनले  दिगो विकास लक्ष्यलाई समेत निरन्तर पछ्याइरहन पत्रकारको नजर जानुपर्ने उल्लेख गरे  ।
नेपाल पत्रकार महासङ्घका अर्का पूर्व अध्यक्ष शिव गाउँलेले सरकारको नेतृत्वमा जोसुकै भए पनि राम्रो कामलाई उजागर गर्न पत्रकारको भूमिका रहनुपर्नेमा जोड दिनुभयो । गाउँलेले भने त्यसमा विषयवस्तुको पहिचान र खोजमा केन्द्रित भएर काम गर्न पत्रकारिता जगत् लाग्नुपर्ने आवश्यकता छ ब्यक्त गरेका हुन्  ।

सो छलफल तथा अन्तक्र्रिया कार्यक्रममा ३ नं प्रदेशका विभिन्न जिल्लाका गरी करिब २४ जना पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी
कोशीमा बहुमतको सकसः सभामुखलाई राजीनामा गराउने तयारी
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश
ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश
महोत्तरीमा चिसोले जनजीवन प्रभावित
महोत्तरीमा चिसोले जनजीवन प्रभावित

तपाईंले छुटाउनुभयो कि?