पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ

सारांश

  • काठमाडौं।
  • ‘जात्रैजात्रा’ नायिका वर्षा राउत पहिरनको कारण ट्रोलको सिकार भएकी छिन् ।
  • उनले अस्ट्रेलियाको ‘जात्रैजात्रा’को विशेष सोमा लगाएको पहिरन भाइरल भइरहेको छ ।

काठमाडौं। ‘जात्रैजात्रा’ नायिका वर्षा राउत पहिरनको कारण ट्रोलको सिकार भएकी छिन् । उनले अस्ट्रेलियाको ‘जात्रैजात्रा’को विशेष सोमा लगाएको पहिरन भाइरल भइरहेको छ । यस ट्रोलको जवाफ वर्षाले दिएकी छैनन् । तर, वर्षालाई उनको श्रीमान् सञ्जोग कोइरालाले साथ दिएका छन् । सञ्जोग पनि अहिले अस्ट्रेलियामै छन् । सायद वर्षा पहिलोपटक ट्रोलको सिकार बनेकी छिन् । यसलाई सामना गर्न उनलाई सहज पक्कै पनि छैन ।

तर, उनले उनको श्रीमान्को साथ पाएकी छिन् । सञ्जोगले वर्षासँग भएको फोटो सेयर गर्दै स्टाटस लेखेका छन् । उनले सधैं राम्रो काममा साथ दिने बाचा गर्दै लेखेका छन्, ‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग दिनेछु । तिम्रो कठिनाइ र संघर्षको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोसिस गर्छु । तिमीलाई हरेक पल आनन्दित तुल्याउने प्रयास गर्नेछु । तिमी सधैं सही र सही काम गर्न सक्दिनौ, ठिकै छ । तिमी सबै कुरामा प्रर्फेक्ट हुन सक्दिनौ तर वास्तविक हुनु ।’ वर्षा र सञ्जोग गत वर्ष वैैवाहिक बन्धनमा बाँधिएका हुन् । उनीहरू करिब ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
ओली-प्रचण्डबीच यस्ताे छ आशंका
ओली-प्रचण्डबीच यस्ताे छ आशंका
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
पुष्पलाल पत्रकारिता’ पुरस्कार पत्रकार श्रेष्ठलार्ई प्रदान गर्ने
पुष्पलाल पत्रकारिता’ पुरस्कार पत्रकार श्रेष्ठलार्ई प्रदान गर्ने