पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १७, २०७४
|
|
६४ पटक हेरिएको
Shares
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना  ! एमाले-माओबादी एकता !

सारांश

  • हिजोमात्रै प्रभावशाली राजपा नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरे।
  • व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्।
  • निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर लडेको व्यक्ति त्यही पार्टीको हुन्छ।

हिजोमात्रै प्रभावशाली राजपा नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरे।

व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्। निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर लडेको व्यक्ति त्यही पार्टीको हुन्छ।

रिपोर्टर्स क्लव नेपालको एक कार्यक्रममा एमाले नेता भिम रावलले कुनैपनि हालतमा एमाले पहिलो पार्टी बन्ने र यसका लागी पूर्व राजा ज्ञानेन्द्रसँग एकता गर्न परे पनि गर्ने धाराणा सार्वजनिक गरे ।

यतिवेला एमालेलाई बहुमत सहित पहिलो दल हुनै पर्ने वाध्यता छ किनकि वहुमत विनाको पहिलो भएर एमालेले केन्द्रीय सरकारको नेतृत्व गर्न सक्दैन र फेरी माओवादी कांग्रेसकै पोल्टामा सत्ता जान्छ ।

तराईमा उसले व्यहोरेको पराजय र एमाओवादीको देशव्यापी वलियो उपस्थितिले उसले आफ्नो हार स्विकारीसकेको छ र जित्नको फण्डा सिर्जना गरिरहेको छ । यो फण्डामा माओवादी परेमा प्रचण्ड युग सकिने कुरा निश्चत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि
आगलागी हुँदा २६ लाख बराबरको क्षति
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
जरिवानावापतको लगत उठेन
जरिवानावापतको लगत उठेन
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको रणनीति
पार्टी फुटेमा सुर्य चिन्ह हात पार्ने ओली पक्षको रणनीति
गृहमन्त्री थापा : व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै
गृहमन्त्री थापा : व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै

तपाईंले छुटाउनुभयो कि?