पुर्व डी.आई.जी. नवराज सिलवाल एमाले प्रवेश गर्दै !
सारांश
- नेपाल प्रहरीका पुर्व डी.
- आई.
- जी.
नेपाल प्रहरीका पुर्व डी.आई.जी. नवराज सिलवाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । भोलि असोज २० गते नेकपा एमाले जिल्ला कमिटी काठमाडौ द्धारा आयोजना गरिने पार्टी प्रबेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपि ओलिको हात बाट टीका लगाएर पुर्व प्रहरी नायब महानिरिक्षक नबराज सिलवाल नेकपा एमाले प्रबेश गर्दै छन् ।
भोलि बिहान ११ बजे बुद्द्नगर स्थित क्वालिटि पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रम रहेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिएका छन् !
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Nirmal Adhikaari
Good
Madhav Prasad
Hands up..
Binod Shrestha
Very good sir
Amar Ghotane
यता जोईटिङ्रे जता गएनी के मत्लब?
Kiran Pandey
tapaiko vabisya tesaima x
Surya Phokhrel
good
Gopal Sen
Aba home minister