पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन २१ गते नर्भिक अस्पताल भर्ना भएकी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन्।
  • एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ रहेकी ९१ वर्षीया रत्न शाहलाई स्वास्थ्यमा सुधार आएको भन्दै नर्भिक अस्पतालले आज डिस्चार्ज गरेको हो।
काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन २१ गते नर्भिक अस्पताल भर्ना भएकी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन्।
एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ रहेकी ९१ वर्षीया रत्न शाहलाई स्वास्थ्यमा सुधार आएको भन्दै नर्भिक अस्पतालले आज डिस्चार्ज गरेको हो।
अस्पतालमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तव लगाएतको टिमले शाहको प्रत्यक्ष रेख देख गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
घरपायकमा पनि जान मानेनन कर्मचारी
घरपायकमा पनि जान मानेनन कर्मचारी
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
विप्लवका  कार्यकर्ता  पक्राउ गर्न  सरकारले  स्वीकृति दिएन
विप्लवका कार्यकर्ता पक्राउ गर्न सरकारले स्वीकृति दिएन
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
Iran-Iraq border earthquake is deadliest of 2017- More than 400 dead and 7000 injured
Iran-Iraq border earthquake is deadliest of 2017- More than 400 dead and 7000 injured
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?