प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताए ।

काठमाडौँ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताए ।

प्रस्ताव अनुसार सभाको आजको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न सक्ने जनाइएको छ । पन्ध्र जनाभन्दा बढी सदस्यले प्रश्न गर्ने व्यवस्था बमोजिम समयले नभ्याइने भएकाले नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो । आजको बैठकमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन गरिएको हो । प्रस्तावको समर्थन सांसद महेश बर्तौला र सन्तोष परियाले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग
अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा
सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
एमाले-माओवादी भातृ संगठनका पुच्छर हटाएर नाम राख्दै
एमाले-माओवादी भातृ संगठनका पुच्छर हटाएर नाम राख्दै
काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
काठमाडौंका सिडिओ दाहाल कोरोना संक्रमणमुक्त, भोलिबाट काममा फर्किने
यसरी हुँदै छ भरतपुर १९ मा मतदान
यसरी हुँदै छ भरतपुर १९ मा मतदान
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा

तपाईंले छुटाउनुभयो कि?