प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ४, २०७४
|
२
|
६० पटक हेरिएको
Shares
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव

सारांश

  • ओखलढुंगा, पुस ४– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संसारकै नमुना भएको दाबी गर्नुभएको छ ।
  • मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त यादवले एक साथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको दाबी गर्नु भएको हो ।
  • ‘एकै पटक दुई चुनाव संसारमा कतै भएका छैनन्’ यादवले भन्नुभयो ।

ओखलढुंगा, पुस ४– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संसारकै नमुना भएको दाबी गर्नुभएको छ ।

मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त यादवले एक साथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको दाबी गर्नु भएको हो । ‘एकै पटक दुई चुनाव संसारमा कतै भएका छैनन्’ यादवले भन्नुभयो ।

यादवले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुलाई धन्यवाद पनि दिनुभयो । चुनावको समयमा देशका केही स्थानमा छिटफुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा चुनाव सकिएको यादवको भनाइ छ ।

निर्वाचित जनप्रतिनिधिहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै यादवले जनताप्रति इमान्दार बन्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ramesh Tikhatri

    timi pani bharat ko esara ma chalni ta ho .

    Comment Author

    Manoj Lamichhane

    काम फत्ते गरेको मा १ जनता को बधाई!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी सहयोग नआउँदा चरम आर्थिक संकटमा संयुक्त राष्ट्रसंघ
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
जुम्ल्याहा बच्चा जन्माउने इनारको पानी
जुम्ल्याहा बच्चा जन्माउने इनारको पानी
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?