प्रदर्शनका क्रममा घाइते भएका अर्का व्यक्तिको पनि निधन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०८०
|
|
५३ पटक हेरिएको
Shares
प्रदर्शनका क्रममा घाइते भएका अर्का व्यक्तिको पनि निधन

सारांश

  • काठमाडौं ।
  • कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा झडप हुँदा घाइते भएका अर्का युवकको पनि निधन भएको छ ।
  • प्रहरीका अनुसार पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको हो ।

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा झडप हुँदा घाइते भएका अर्का युवकको पनि निधन भएको छ ।

प्रहरीका अनुसार पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय युवा सुजन राउतको मृत्यु भएको थियो ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद र १ लाख जरिवाना फैसला
श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद र १ लाख जरिवाना फैसला
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
एमसीसी पारित गर्न तात्तिए देउवा, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?