प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र

सारांश

  • काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
  • अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् ।
  • कांग्रेस पाँच र एमाले चारस्थानीय तहमा विजयी भएका छन् ।

काठमाडौं, असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् । कांग्रेस पाँच र एमाले चारस्थानीय तहमा विजयी भएका छन् ।

कहाँ कसले जिते ?

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)

१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

नेपाली कांग्रेस

५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

माओवादी केन्द्र

२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान

नेकपा एमाले

४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम

संघीय समाजवादी फोरम नेपाल

२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

फोरम लोकतान्त्रिक

२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद

उपप्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी

१) धनुषाको हंसपुर नगरपालिकाको–रेणु झा

नेपाली कांग्रेस

६) सर्लाहीको धनकौल गाउँपालिका– अकली सहनी
५) धनुषाको औरही गाउँपालिका– मिरादेवी सहनी
४) धनुषाको जनकनन्दनी गाउँपालिका– भारती कार्की
३) सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
२) पर्साको पटेर्वा सुगौली गाउँपालिका–ममता चौधरी
१) रौतहटको परोहा नगरपालिका–सुगन्धी गिरी
माओवादी केन्द्र

२) सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
१) सिरहाको कर्जन्हा नगरपालिका–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले

३) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–आशा चौधरी

संघीय समाजवादी फोरम नेपाल

२) सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह
१) सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव

फोरम लोकतान्त्रिक

२) रौतहटको इशनाथ नगरपालिका–हुसनीआरा खातुन
१) सर्लाहीको विष्णु गाउँपालिका–उषा देवी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
यस्ताे छ आजको विनिमयदर
यस्ताे छ आजको विनिमयदर
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त
भारतमाथि श्रीलंकाको शानदार जित
भारतमाथि श्रीलंकाको शानदार जित
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर

तपाईंले छुटाउनुभयो कि?