प्रदेश मुकामसँग जनताको साइनो न सम्बन्ध

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०७४
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ५ माघ -प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि आन्दोलन चर्किएका बेला जनताका दैनिक महत्वपूर्ण काम स्थानीय तहबाट हुने र प्रदेशसँग कुनै साइनो नभएको विज्ञहरुले बताएको आजको नागरिक दैनिकमा खबर छ ।
  • संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा जनताका कामको बाँडफाँड गरिएको छ ।
  • सबैभन्दा धेरै काम स्थानीय तहको वडा, गाउँपालिका र नगरपालिकाबाट हुनेछन् ।

काठमाडौं, ५ माघ -प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि आन्दोलन चर्किएका बेला जनताका दैनिक महत्वपूर्ण काम स्थानीय तहबाट हुने र प्रदेशसँग कुनै साइनो नभएको विज्ञहरुले बताएको आजको नागरिक दैनिकमा खबर छ ।

संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा जनताका कामको बाँडफाँड गरिएको छ । सबैभन्दा धेरै काम स्थानीय तहको वडा, गाउँपालिका र नगरपालिकाबाट हुनेछन् ।

जनताका दैनिक काम वडाबाट हुने भएकाले प्रदेश राजधानीमा पुग्नै नपर्ने पुनसंरचना विज्ञ बालानन्द पौडेलले बताए ।

संविधानले संघलाई ३५, प्रदेशलाई २१ र स्थानीय तहलाई २२ वटा अधिकार दिएको छ । कतिपय काम तीनवटै तहका साझा कामको रुपमा पर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
कोरोना भाइरसबाट मृत्यु भएमा यस्तो छ शव व्यवस्थापन गर्ने कार्यविधि
प्रहरीकै अगाडी एक जोडीले गरे आत्महत्या
प्रहरीकै अगाडी एक जोडीले गरे आत्महत्या
फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी
फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल

तपाईंले छुटाउनुभयो कि?