प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १७, २०७९
|
२
|
५३ पटक हेरिएको
Shares
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

सारांश

  • ​​​​​​​काठमाडौँ ।
  • प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नुभएकाे छ ।
  • आइतबार उहाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिनुभएकाे हाे ।

​​​​​​​काठमाडौँ । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नुभएकाे छ । आइतबार उहाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिनुभएकाे हाे ।यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिनुभएकाे हाे ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उहाँले आह्वान गर्नुभएकाे हाे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?
जनतामा स्वच्छ खानेपानी पु¥याउन विकास तथा प्रविधि समितिको निर्देश !
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
रोल्पामा लौरोको पहिलो जित !!!
रोल्पामा लौरोको पहिलो जित !!!
नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
माधव नेपालको गुनासो-ओलीलाई १० पटक फोन गर्दा पनि आउनुभएन
माधव नेपालको गुनासो-ओलीलाई १० पटक फोन गर्दा पनि आउनुभएन

तपाईंले छुटाउनुभयो कि?