प्रधानमन्त्री कप क्रिकेट : हरी गौचनको सतकिय पारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचनको सतकिय पारी

सारांश

  • काठमाडौँ, १६ जेठ ।
  • काडमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नं.
  • ४ ले प्रदेश नं.

काठमाडौँ, १६ जेठ । काडमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नं. ४ ले प्रदेश नं. १ लाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

बुधबार किर्तिपुर त्रिवि क्रिकेट मैदानमा भएको खेलमा हरी गौचनको सतकिय पारीको मद्दतमा प्रदेश नं. ४ ले सात विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो ।

टस जितेर ब्याटिङ गरेको प्रदेश नम्बर ४ र्का ब्याट्सम्यान हरी गौचनले १०० रनको सतकिय पारी खेले । ११५ बलको सामना गरेका उनले १ छक्का र ८ चौका प्रहार गरेका थिए । त्यस्तै अर्का ब्याट्म्यान सुमा घिमीरेले आक्रामक ब्याटिङ गर्दै ५३ बलमा ६ छक्का र ६ चौका प्रहार गर्दै ८३ रन बनाए ।

प्रदेश नं. १ का लागि पुष्प थापा र सन्दीप ढुङ्गानाले समान २÷२ विकेट लिए ।
आजै मुलमानी क्रिकेट मैदानमा भैरहेको प्रदेश नं. ५ र प्रदेश नं. ७ बिचको खेल भने पानीका कारण रोकिएको छ ।

लगातार दुई खेल हारेको प्रदेश नं. ४ समूह ए को अन्तिम स्थानमा छ भने एक खेलबाट दई अंक बटुलेको प्रदेश नं. १ शिर्ष स्थानमा छ । अर्को चरणमा जानको लागि प्रदेश नं. ४ लाई यो खेल जित्नै पर्ने दवाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
संसदीय समितिमा सभापतिका पनि सभापति !
संसदीय समितिमा सभापतिका पनि सभापति !
जिपको ठक्करबाट युवतीको मृत्यु
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
लकडाउनपछि पशुपतिनाथमा शव घट्न थाले
लकडाउनपछि पशुपतिनाथमा शव घट्न थाले
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
चलचित्रको निर्माण घट्दो
चलचित्रको निर्माण घट्दो

तपाईंले छुटाउनुभयो कि?