प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ३१, २०७९
|
|
५७ पटक हेरिएको
Shares
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने

सारांश

  • काठमाडौ ।
  • प्रभु बैंकका ग्राहकले डि.
  • जे.

काठमाडौ । प्रभु बैंकका ग्राहकले डि.जे. लावन्जमा छुट पाउने भएका छन् । प्रभु बैंक र गुर्जुधारा स्थित डि।जे। लावन्ज बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डि।जे। लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले डि।जे। लावन्जद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सम्झौता अन्तर्गत डि।जे। लावन्जमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, डि।जे। लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
कांग्रेसको कन्तविजोग छ:ओली
कांग्रेसको कन्तविजोग छ:ओली
दिगो लक्ष्यका लागि नेपाल सही बाटो हिडेकोमा युएनको प्रशंसा
दिगो लक्ष्यका लागि नेपाल सही बाटो हिडेकोमा युएनको प्रशंसा
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
रवि लामिछाने सहित तीनै जना अझै ५ दिन हिरासतमा
रवि लामिछाने सहित तीनै जना अझै ५ दिन हिरासतमा
सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर
सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर

तपाईंले छुटाउनुभयो कि?