प्रहरी निरीक्षक पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रहरी निरीक्षक पक्राउ

सारांश

  • सुर्खेत, २८ असाेज ।
  • पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राही बाट १५ हजार नगद घुस लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलिबाट रङेहात पक्राउ परेका छ्न ।
  • सुन चादी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राही बाट घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंग बहादुर डागीले बताए ।

सुर्खेत, २८ असाेज । पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राही बाट १५ हजार नगद घुस लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलिबाट रङेहात पक्राउ परेका छ्न ।

सुन चादी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राही बाट घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंग बहादुर डागीले बताए । पक्राउ परेका दुबैलाई थप अनुसन्धान भैरहेको अख्तियरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?