प्राईम टेलिभिजनको प्रसारणमा रोक !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्राईम टेलिभिजनको प्रसारणमा रोक !

सारांश

  • लुकासा, २० फागुन टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ ।
  • निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन् ।
  • “गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले उल्लेख गरेका छन् ।

लुकासा, २० फागुन टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ ।

निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन् ।

“गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले उल्लेख गरेका छन् ।

सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणको बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिनुभयो ।

गलत, असन्तुलित, बनावटी सामाचार तथा अन्य सामग्रीहरु प्रसारण गरेर कानुनको उलंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको उहाँले बताउनुभयो ।

पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्न समेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको उहाँले पत्रकारहरुलाई भन्नुभयो ।

उहाँले यो टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारण सम्वन्धी ऐन उलङ्घन नै कारण भएको दावी पनि गर्नुभयो ।

सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरणहरु पेश गरेको भन्दै सो टेलिभिजनका विरुद्धमा उजुरी परेको पनि उहाँले जानकारी दिनुभयो ।
–––

(losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’
कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !
अभिनय मन नपरेको भन्दै नायिकामाथि जुत्ता प्रहार
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…

तपाईंले छुटाउनुभयो कि?