फरक विधाको चलचित्रमा स्वस्तिमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
फरक विधाको चलचित्रमा स्वस्तिमा

सारांश

  • काठमाडौं।
  • सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताएकी छन्।
  • आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उनको भनाइ छ।

काठमाडौं। सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताएकी छन्।

आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उनको भनाइ छ।

अभिनेत्री खड्काले भनिन्, “मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ। यो पूर्णरूपमा व्यावसायिक हो। त्यसैले यो मेरा लागि महत्त्वपूर्ण छ।”

निर्देशक कृषा चौलागाईँले आफ्नो लगावकै कारण निर्देशन यात्रा सुरु गरेको बताइन्। उनले भनिन्, “म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिएँ। त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ। यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो।”

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऐँचो पैँचो’ मा कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन्।

यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाकंन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व संगीत, रेनिश फागोले रंग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
नेपालमै पहिलोपटक ब्राण्ड स्टोरीको सुरूवात ब्रेकएनलिङ्सबाट
देवनारायणका  बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !
देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
क्युबा शोकमा, ३५ वर्ष यता कै खराब हवाइ दुर्घटना
क्युबा शोकमा, ३५ वर्ष यता कै खराब हवाइ दुर्घटना
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
“mostbet Online Мостбет Официальный Сайт Букмекерской Компании И Казин
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित

तपाईंले छुटाउनुभयो कि?