फुटबल टोली भारत प्रस्थान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
फुटबल टोली भारत प्रस्थान

सारांश

  • कैलाली ।
  • सुदूरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको टोली फुटबल प्रतियोगिता खेल्न बिहिबार भारत उत्तराखण्ड राज्यको चम्पावत प्रस्थान गरेको छ ।
  • टोली शुक्रबारदेखि शुरु ‘अलइण्डिया काली कुमाउ कप प्रतियोगिता’मा सहभागी हुनेछ ।

कैलाली । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको टोली फुटबल प्रतियोगिता खेल्न बिहिबार भारत उत्तराखण्ड राज्यको चम्पावत प्रस्थान गरेको छ । टोली शुक्रबारदेखि शुरु ‘अलइण्डिया काली कुमाउ कप प्रतियोगिता’मा सहभागी हुनेछ ।फुटबल टोलीलाई धनगढीमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिदाइ गरे । बिदाइका क्रममा उहाँले भारतमा गएर सुदूरपश्चिम प्रदेश र नेपालको नाम उच्च राख्न आग्रह गरे ।

हरेक वर्ष भारतको स्पोर्टस् क्लब वेयलफेयर सोसाइटी, चम्पावतले अलइण्डिया काली कुमाउ कप प्रतियोगिता आयोजना गर्दै आएको छ ।गत वर्ष सुदूरपश्चिम–११ स्पोर्टस क्लब फाइनलमा दिल्ली स्पोर्टस् क्लबसँग पराजित भएको थियो । बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्ट, सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको वार्षिक औसत तापक्रम वृद्धि
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण
राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी
भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना

तपाईंले छुटाउनुभयो कि?