फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २, २०७४
|
|
३७ पटक हेरिएको
Shares
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी

सारांश

  • काठमाडौं ।
  • जम्बो मन्त्रीमण्डल बनाएकोमा चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर  देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्ने तयारी गरेका हुन् ।
  • राप्रपा प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्री सिफारिस गरेको छ ।

काठमाडौं । जम्बो मन्त्रीमण्डल बनाएकोमा चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर  देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्ने तयारी गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्री सिफारिस गरेको छ । उनीहरुको सपथ आजै हुने सम्भावना रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । विष्टले विज्ञान प्रविधि र शर्माले वन राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Devendra Mishra

    सेरे पागल भयाे

    Comment Author

    Bikash Khatri

    Yesto manxe le desh k banaula kasari hunxa desh lutna palkeko vrastachari indian dalal lai dhikkar bahek aru k vanna sakinxara

    Comment Author

    Dil Bahadur Dheke Prajapati

    गुदाम डाका

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?