बस किन्दा हेलिकप्टर उपहार !!!

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १९, २०७३
|
|
३४८ पटक हेरिएको
Shares
बस किन्दा हेलिकप्टर उपहार !!!

सारांश

  • के तपाईलाई बस किन्दा हेलिकप्टर सित्तैमा पाइन्छ भन्दा पत्यार लाग्छ ।
  • पक्कै लाग्दैन ।
  • तर, यो सत्य हो ।

के तपाईलाई बस किन्दा हेलिकप्टर सित्तैमा पाइन्छ भन्दा पत्यार लाग्छ । पक्कै लाग्दैन । तर, यो सत्य हो । फुरयिन एक कस्टम डिजाइन कम्पनी हो । जुन कम्पनीले हालै एक नयाँ हाइटेक मोटर होमको डिजाइन गरेको छ । गुड्ने बसमा एक लक्जरी घर जस्तो सारा अत्याधुनिक सुविधा छन् । यो बसको छतमा हेलिप्याड समेत छ । जसमा एक हेलिकप्टर ल्याण्ड गर्न मिल्छ । यो बसमा एउटा स्विमिङ पुल समेत बनाइएको छ । किचन, एसी, बाथरुम, बेडरुम लगायतका सबै सुविधा छन् ।

यो बस किन्नेले एक हेलिकप्टर समेत पाइन्छ । साथै बसमा जति सुविधा पाइन्छन्, हेर्दा जति सुन्दर देखिन्छ यसको मूल्य पनि त्यतीनै चर्को छ । यो मोटर होम किन्न तपाईले १७ करोड भन्दा बढी खर्चनु पर्छ । यो बसलाई निर्माण कम्पनीले चाँडै बजारमा ल्याउने तयारी गरेको छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
लार्चा बन्दरगाह निर्माण शुरु तातोपानी नाका खुल्ने सम्भावना
वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर
वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर
यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा
यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे
निर्वाचन परिणाम हेर्नुहोस कहाँ कस्तो ??ताजा नजिता !
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)
अनुशासित, स्वस्थ र मैत्रीपूर्ण वातावरण निर्माण गरौं
अनुशासित, स्वस्थ र मैत्रीपूर्ण वातावरण निर्माण गरौं
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने…

तपाईंले छुटाउनुभयो कि?