बागलुङका प्रेम थापा राजा बने’

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २५, २०७६
|
|
५७ पटक हेरिएको
Shares
बागलुङका प्रेम थापा राजा बने’

सारांश

  • नेपालमा लोकसंगीतले सदैव प्रभाव पारेको छ र नेपाली बजार सधै लोकलयका गीत प्राथमिकताका साथ चलेका पनि छन।
  • यही लोक लयका गीतमा पुरानो कथालाई गीत मार्फत किरण बाबु पुनले उत्कृष्ट लोक दोहोरी गीत’समय’बजारमा ल्याएका छन ।
  • गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको स्वर रहेको छ साथै लय तथा शब्द संगीत पनि किरण बाबु पुनकै रहेको छ।

नेपालमा लोकसंगीतले सदैव प्रभाव पारेको छ र नेपाली बजार सधै लोकलयका गीत प्राथमिकताका साथ चलेका पनि छन। यही लोक लयका गीतमा पुरानो कथालाई गीत मार्फत किरण बाबु पुनले उत्कृष्ट लोक दोहोरी गीत’समय’बजारमा ल्याएका छन ।

गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको स्वर रहेको छ साथै लय तथा शब्द संगीत पनि किरण बाबु पुनकै रहेको छ।कृष्ण फिल्मसको यूट्यूब च्यानलले बजारमा ल्याएको उक्त गीतलाई निर्देशक बाबुराजा केसीले गरेका हुन् ।

मधुर बस्नेतको छायांकन रहेको भिडियोमा सम्पादन नबीन घर्ती मगरले गरेका छन भने चर्चित नृत्य निर्देशकÞ प्रेम थापा र सुशिला थापाको अभिनय रहेको छ ।
सचिन्द्र श्रेष्ठ,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
पारस खड्का विश्वकाे ४१ अाैँ उत्कृष्ट अलराउण्डर
पारस खड्का विश्वकाे ४१ अाैँ उत्कृष्ट अलराउण्डर
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
तेल चोर्दा दोब्बर जरिवाना
तेल चोर्दा दोब्बर जरिवाना
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव

तपाईंले छुटाउनुभयो कि?