बाजुराको गुम्बामा मतदान सकियो

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बाजुराको गुम्बामा मतदान सकियो

सारांश

  • असार १४ –  बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ को हिमाल भक्ति प्रावि गुम्बा मतदान केन्द्रमा मतदान सकिएको छ ।
  •   ३० जना मतदाता रहेको गुम्बा मतदान केन्द्रमा २८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
  •   एक जना मतदाता भारत गएका र एकको मृत्यु भएका बाहेक सबैले मतदान गरेका छन् ।

असार १४ –  बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ को हिमाल भक्ति प्रावि गुम्बा मतदान केन्द्रमा मतदान सकिएको छ ।  ३० जना मतदाता रहेको गुम्बा मतदान केन्द्रमा २८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।  एक जना मतदाता भारत गएका र एकको मृत्यु भएका बाहेक सबैले मतदान गरेका छन् । मतपेटिका हेलिकप्टरबाट ल्याइने भएकाले मतदान केन्द्रमा नै सुरक्षित साथ राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
कपिलवस्तुमा मोटरसाईकल दुर्घटना, ६ जना घाइते
कपिलवस्तुमा मोटरसाईकल दुर्घटना, ६ जना घाइते
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
जाजरकोटको ताजा मतपरिणामः
जाजरकोटको ताजा मतपरिणामः
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
मेडिकल सञ्चालक पक्राउ
मेडिकल सञ्चालक पक्राउ
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने

तपाईंले छुटाउनुभयो कि?