बाढीपीडितलाई खानेपानी सुविधा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बाढीपीडितलाई खानेपानी सुविधा

सारांश

बर्दिया, ३० साउन । बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।व्याकवार्ड सोसाइटी एजुकेशन ९वेस बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो ।

वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
Zimbabwe’s President Mugbae finally Sacked
विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री
नेपाल आउन लागेका नयाँ अमेरिकी राजदुत को हुन् ?
नेपाल आउन लागेका नयाँ अमेरिकी राजदुत को हुन् ?
प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?
स्थानीयबासीले घेरे प्रहरी बृत्त
स्थानीयबासीले घेरे प्रहरी बृत्त
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
नाच्दा नाच्दै एकजनाको मृत्यु
नाच्दा नाच्दै एकजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?