बाढी पीडितलार्ई घर हस्तान्तरण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
६३ पटक हेरिएको
Shares
बाढी पीडितलार्ई घर हस्तान्तरण

सारांश

  • पोखरा, २५ साउन ।
  • अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ ।
  • विस.

पोखरा, २५ साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ ।
विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छ«े गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको रु पाँच लाख र विद्यार्थीले संकलन गरेको रु चार लाख ४७ हजार ६०० गरी कूल रु नौ लाख ४७ हजार ६०० को लागतमा घरनिर्माण गरिएको अनेरास्ववियु भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका नेता विष्णु केसीले निर्माण सम्पन्न भएको घर हस्तान्तरण गर्दै विपदमा परेका परिवारलाई विद्यार्थीको सक्रियतामा निर्माण गरिएको घरले पीडित परिवारलाई राहत मिलेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो ठूला दलको ध्यान प्रदेश २ मा, पहिलो बन्न आ–आफ्नै रणनीति ..
सुरु भयो ठूला दलको ध्यान प्रदेश २ मा, पहिलो बन्न आ–आफ्नै रणनीति ..
पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
नेपाल भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ
पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेस
पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेस
गुल्मीमा सुन्तला उत्पादन घट्यो
गुल्मीमा सुन्तला उत्पादन घट्यो

तपाईंले छुटाउनुभयो कि?