बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरु गोरखा जाने ।

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
६१ पटक हेरिएको
Shares
बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरु गोरखा जाने ।

सारांश

  • काठ्माडाैं , मंसिर १ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरु गोरखा जाने भएका छन् ।
  • मंसिर १० र २१ गते हुने प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेका बाबुरामको लागि भोट माग्न शनिवार गोरखाको पालुङटार जाने भएका हुन् ।

काठ्माडाैं , मंसिर १

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरु गोरखा जाने भएका छन् । मंसिर १० र २१ गते हुने प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेका बाबुरामको लागि भोट माग्न शनिवार गोरखाको पालुङटार जाने भएका हुन् ।

संयुक्त चुनावीसभालाई सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पालुङटार जान लागेका छन् । त्यसैगरि कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा पनि ५ गते बाबुरामको क्षेत्रमा भोट माग्न जाने भएका छन् ।

गोरखा–२ मा वामपन्थी गठबन्धनबाट माओवादीका नेता तथा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट बाबुराम चुनावी प्रतिस्पर्धामा छन् ।

(https://www.stellardental.my/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाग्दै गरेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको यस्तो आग्रह
भाग्दै गरेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको यस्तो आग्रह
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
फ्राइडे रिलिजमा शुभ लभ र साइँली
फ्राइडे रिलिजमा शुभ लभ र साइँली
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर
कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
कृषि मन्त्री खनाललाई डेंगु संक्रमण
कृषि मन्त्री खनाललाई डेंगु संक्रमण

तपाईंले छुटाउनुभयो कि?