बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या…

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७४
|
|
५९ पटक हेरिएको
Shares
बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या…

सारांश

  • बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
  • मंगलबार राति कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षीय कृष्ण रामले ३० वर्षीय श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।
  • घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

मंगलबार राति कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षीय कृष्ण रामले ३० वर्षीय श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।

घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु ः सांसद शाही
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु ः सांसद शाही
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री  तामाङ
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री तामाङ
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट (तालिकासहित)
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!

तपाईंले छुटाउनुभयो कि?