बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
४७ पटक हेरिएको
Shares
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी

सारांश

  • काठमाडौं।
  • रियल मड्रिडका कोच जिनेदिन जिदानले च्याम्पियन्स लिगमा बार्सिलोनाको अप्रत्याशित हारले जारी सिजनमा रियल मड्रिडको खराब प्रदर्शनलाई कुनै सकारात्मक प्रभाव नपरेको बताएका छन् ।
  • रियल मड्रिडको कट्टर प्रतिद्वन्द्वी बार्सिलोना गत मंगलबार एनफिल्डमा लिभरपुलसँग ४–० ले पराजित भएको थियो ।

काठमाडौं। रियल मड्रिडका कोच जिनेदिन जिदानले च्याम्पियन्स लिगमा बार्सिलोनाको अप्रत्याशित हारले जारी सिजनमा रियल मड्रिडको खराब प्रदर्शनलाई कुनै सकारात्मक प्रभाव नपरेको बताएका छन् ।

रियल मड्रिडको कट्टर प्रतिद्वन्द्वी बार्सिलोना गत मंगलबार एनफिल्डमा लिभरपुलसँग ४–० ले पराजित भएको थियो । २०१५ मा च्याम्पियन्ल लिग जितेपछि बार्सिलोना लगातार ४ वर्ष यो उपाधिबाट बञ्चित छ । अब उसले यो उपाधिका लागि पाँचौं वर्ष कुर्नुपर्ने भएको छ । ‘तपाइँलाई थाहा छ हाम्रो जारी सिजन कसरी गइरहेको छ । र, यो अब परिवर्तन हुने छैन’ जिदानले भने ।

उनले अगाडि भने ‘जित्न निकै कठिन हुन्छ र हामीलाई थाहा छ हामीले के गरेका थियौं । ५ वर्षमा ४ च्याम्पियन्स लिग ट्रफी जित्नु निकै विशेष हुन्छ । यो जित्न कति कठिन हुन्छ भन्ने हामीले बुझेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य
डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य
एमाले माओवादी एकतामा संशय- ‘यसै भन्न नसकिने’
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको कप्तान
ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको कप्तान
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ

तपाईंले छुटाउनुभयो कि?