बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं ।
  • इनोभेटिभ आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  • इनोभेटिभले लोक आदर्शलाई ६(२ ले पराजित गर्‍यो ।

काठमाडौं । इनोभेटिभ आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभले लोक आदर्शलाई ६(२ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६(४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९(२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६(१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८(१६, हार्टल्यान्डले हेम्सलाई ३६(२९ र जेनिथले द एक्सेल्सियरलाई ३६(७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे ।

(https://musclemx.com/)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sign up to get 100 USDT

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    Create a free account

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?