बेगनासतालमा डुंगा पल्टिदा ५ जना बेपत्ता

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
बेगनासतालमा डुंगा पल्टिदा ५ जना बेपत्ता

सारांश

  • पोखरा, २३ भदाै ।
  • बेगनासतालमा ९ जना सवार डुंगा पल्टिदा ५ जना बेपत्ता भएका छन् ।
  • डुंगामा सवार ९ जनामध्ये ४ जनाको उद्दार गरिएको छ भने ५ जना बेपत्ता भएका हुन ।

पोखरा, २३ भदाै । बेगनासतालमा ९ जना सवार डुंगा पल्टिदा ५ जना बेपत्ता भएका छन् । डुंगामा सवार ९ जनामध्ये ४ जनाको उद्दार गरिएको छ भने ५ जना बेपत्ता भएका हुन ।उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए । बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीले नेपालबोटलाई जानकारी दिए ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर ४ जनाको उद्दार गरेका थिए । उद्धार भएका चारैजनाको अहिले लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
पूनः मृगौला प्रत्यारोपणका लागि प्रम ओली अस्पताल भर्ना
पूनः मृगौला प्रत्यारोपणका लागि प्रम ओली अस्पताल भर्ना
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
को को छन खेलकुदका हस्तीहरु चुनाबी मैदान मा ?
को को छन खेलकुदका हस्तीहरु चुनाबी मैदान मा ?
तरकारीको मूल्य नियन्त्रण गर्न सरकार उदासीन
तरकारीको मूल्य नियन्त्रण गर्न सरकार उदासीन
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण
कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात
मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात
Rəsmi veb saytı bağlayın️ Sürətli ödənişlər, gündəlik bonuslar, bütün bunlar sizi pin up casinoda gözləyi

तपाईंले छुटाउनुभयो कि?