भरतपुरको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट विस्फोट

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
भरतपुरको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट विस्फोट

सारांश

  • नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विस्फोट गराएको चितवन प्रहरीले जनाएको छ ।
  • आइतबार विहान ४ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।
  • बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको एसपी थापाले बताए ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विस्फोट गराएको चितवन प्रहरीले जनाएको छ ।

आइतबार विहान ४ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।

बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको एसपी थापाले बताए । मोटरसाइकलमा आएका दुइ युवाले वम विस्फोट गराउँदा भवनको सीसा फुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन
श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
प्रधानमन्त्रीले मेरो क्यारियर समाप्त पार्न खोजेः नवराज सिलवाल
प्रधानमन्त्रीले मेरो क्यारियर समाप्त पार्न खोजेः नवराज सिलवाल
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
कालिमाटिमा हड्ताल गर्ने तरकारी व्यापारीको दर्ता खारेज हुने
कालिमाटिमा हड्ताल गर्ने तरकारी व्यापारीको दर्ता खारेज हुने
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते
त्रिभुवन विमानस्थल बाहिर गोली चल्दा एकजना घाइते

तपाईंले छुटाउनुभयो कि?