भारतको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
भारतको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

सारांश

  • काठमाडौं, मंसिर १५ – भारतमा आर्थिक वृद्धिदर ७.
  • १ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ ।
  • केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक वर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) ८.

काठमाडौं, मंसिर १५ – भारतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक वर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) ८.२ प्रतिशतले वृद्धि भएको छ ।

अहिलेको आर्थिक वृद्धिदर अघिल्लो वर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन् । यो तथ्याङ्कले भारत विश्वकै तीव्र गतिमा आर्थिक वृद्धिदर हुने देशमा पर्ने देखाएको छ । तर नियमित रुपमा द्रुत गतिमा आर्थिक वृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
बैशाख १७ गते बुधबारको राशिफल यस्तो छ
बैशाख १७ गते बुधबारको राशिफल यस्तो छ
चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश
चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश
पौडेलको गुनासो : पार्टीको डाडुपन्यु देउवाको हातमा
पार्टी जनतामाझ जान नसक्नु पराजयको कारण : माओवादी
पार्टी जनतामाझ जान नसक्नु पराजयको कारण : माओवादी
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति
अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
नेताहरूबीचको एकता नै आजको आवश्यकता : मुख्यमन्त्री पौडेल
नेताहरूबीचको एकता नै आजको आवश्यकता : मुख्यमन्त्री पौडेल

तपाईंले छुटाउनुभयो कि?