भारत द्वारा नेपाललाई १ सय ६२ रनकाे लक्ष्य प्रस्तुत !

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
भारत द्वारा नेपाललाई १ सय ६२ रनकाे लक्ष्य प्रस्तुत !

सारांश

  • काठमाडाैँ, २७ भदाै ।
  • भारतमा जारी चाैकाेणात्मक एकदिवसिय यु१९ शृङ्खला अन्तर्गत पहिलाे खेलमा भारत यु१९ बि काे सामना गरिरहेकाे नेपाल यु१९ ले १ सय ६२ रनकाे लक्ष्य पाएकाे छ ।
  •   लखनउ स्थित एकना इन्टर्न्यासनल क्रिकेट स्टेडियममा जारी उक्त खेलमा पहिले ब्याटिङ् गर्दै भारत यु १९ बि ले ४९ अाेभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रन बनाएकाे थियाे ।

काठमाडाैँ, २७ भदाै । भारतमा जारी चाैकाेणात्मक एकदिवसिय यु१९ शृङ्खला अन्तर्गत पहिलाे खेलमा भारत यु१९ बि काे सामना गरिरहेकाे नेपाल यु१९ ले १ सय ६२ रनकाे लक्ष्य पाएकाे छ ।  लखनउ स्थित एकना इन्टर्न्यासनल क्रिकेट स्टेडियममा जारी उक्त खेलमा पहिले ब्याटिङ् गर्दै भारत यु १९ बि ले ४९ अाेभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रन बनाएकाे थियाे ।

भारत यु१९ बि का लागि क्वारमरान इक्बलले ५०(५६), रिसब चौहान १९(२२), साहिल राज र बेदान्त मुखर र सुभाङ हेग्डेले समान १२/१२ रन बनायका थिए । अासिफ शेखकाे कप्तानीमा पहिले टस जितेर फिल्डिङ् राेजेकाे नेपालले विपक्षिलाई दबाबमा राख्ने क्रममा कमल सिँह एेरीले ३, पवन सराफले २ विकेट लिए । त्यस्तै किशाेर महताे, संसद अालम र सागर ढकालले समान ११ विकेट लिए ।

नेपाल यु १९, अफगानीस्तान यु १९, भारत यु १९ र भारत बि यु १९ सम्मिलित उक्त प्रतियाेगिता राउन्ड राेविन पद्धतिमा खेलाइने छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?