भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३०, २०७७
|
|
६६ पटक हेरिएको
Shares
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना

सारांश

  • के तपाईलाई भीटामिन ‘डी’ को कमी छ ?
  • छ भने होशियार हुनुहोस् ।
  • भिटामिन डीको स्रोतहरु माछा, चीज, सुन्तला, गेडागुडीको सेवनका अलावा सुर्यको प्रकाशमा रहनुहोस् ।

के तपाईलाई भीटामिन ‘डी’ को कमी छ ? छ भने होशियार हुनुहोस् । भिटामिन डीको स्रोतहरु माछा, चीज, सुन्तला, गेडागुडीको सेवनका अलावा सुर्यको प्रकाशमा रहनुहोस् । किनभने भिटामिन ‘डी’ को कमी हुनेलाई कोरोना भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । भीटामिन डी कम भएका व्यक्ति संक्रमित भएमा मृत्युको सम्भावना पनि बढी हुन्छ ।

बेलायतको अनग्लिया रुस्किन विश्वविद्यालयले र क्विन इलिजावेथ हस्पिटल किङग्स लिन एनएचएम फाउन्डेशन ट्रस्टका वैज्ञानिकहरुले गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययनपछिको अनुसन्धानमुलक लेख जर्नल एजिङ क्लिनिकल एन्ड एक्सपेरिमेन्ट रिसर्चमा प्रकाशित छ ।

अध्ययनका अनुसार भीटामिन डी पर्याप्त हुनेलाई कोरोना भाइरसको संक्रमण कम हुनुमा यले व्हाइट ब्लड सेलको प्रतिक्रियालाई व्यवस्थित गर्दछ जसका कारण धेरै उत्तेजित पार्ने साइटोकिन्स धेरै निस्कासन हुनबाट रोक्दछ । साइटोकिन्स संक्रमणसँग जुध्ने शरीरको प्रतिरक्षाको प्रतिक्रियाको एउटा अंश हो ।

अध्ययनले इटाली र स्पेनमा बढी कोरोना संक्रमण हुनु र त्यसबाट बढी मानिसको मृत्यु हुनुमा त्यहाँ मानिसमा देखिएको भीटामिन डी को कमी भएको देखाएको छ । उत्तरी युरोपका देशहरुका मानिसमा भिटामिन डी पर्याप्त देखिएको छ । त्यहाँ कम संक्रमित र संक्रमित भएपनि कम मृत्यु दर देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १४ गते बुधवारको राशिफल यस्तो छ
माघ १४ गते बुधवारको राशिफल यस्तो छ
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल
जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !
१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
गाउँपालिका अध्यक्ष नै लागुऔषध कारोबारी
गाउँपालिका अध्यक्ष नै लागुऔषध कारोबारी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी

तपाईंले छुटाउनुभयो कि?