भेट भयो भन्दै मेलिना राई

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
५९ पटक हेरिएको
Shares
भेट भयो भन्दै मेलिना राई

सारांश

  • काठमाडौं, संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
  • भेट किन भयो बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर छ ।
  • सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

काठमाडौं, संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । भेट किन भयो बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भिडियोमा विकाश धमलाको सम्पादन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी
चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने : नेम्बाङ
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर
बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली
बलात्कार र हत्या मुद्दाका फरार पक्राउ
बलात्कार र हत्या मुद्दाका फरार पक्राउ
मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल
मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?