मतगणना आजै बेलुकीबाट, निर्वाचन आयोगले दियो ११ बुँदे निर्देशन

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२२०३ पटक हेरिएको
Shares
मतगणना आजै बेलुकीबाट, निर्वाचन आयोगले दियो ११ बुँदे निर्देशन

सारांश

  • ३१ बैशाख, काठमाडौं ।
  • स्थानीय तह निर्वाचनको मतगणना मतदान सकिए लगतै सुरु हुने भएको छ ।
  • अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

३१ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना मतदान सकिए लगतै सुरु हुने भएको छ ।अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
पर्यटन क्षेत्रमा उद्धारको आवरणमा मौलाएको बिमा ठगी धन्दा र प्रणालीगत संकटको खुलासा
पर्यटन क्षेत्रमा उद्धारको आवरणमा मौलाएको बिमा ठगी धन्दा र प्रणालीगत संकटको खुलासा
धनगढी,बुटवल को ताजा पारीणाम
धनगढी,बुटवल को ताजा पारीणाम
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
ओली र प्रचण्डले राष्ट्रपति भेटे
ओली र प्रचण्डले राष्ट्रपति भेटे
गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु
गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु
​जलवायू सम्मेलनमा राष्ट्रपति भण्डारीको भाषणको विश्वभरी चर्चा
​जलवायू सम्मेलनमा राष्ट्रपति भण्डारीको भाषणको विश्वभरी चर्चा
खाद्यान्नदेखि बिलासिताका सामान किन्न बाहिरियो खर्बौ रुपैयाँँ
खाद्यान्नदेखि बिलासिताका सामान किन्न बाहिरियो खर्बौ रुपैयाँँ
ज्वरो नापेर मात्र बसमा चढ्न पाइने
ज्वरो नापेर मात्र बसमा चढ्न पाइने

तपाईंले छुटाउनुभयो कि?