मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडक साढे ६ घण्टा बन्द हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • पोखरा बागलुङ सडकखण्ड अन्तर्गत पर्ने बन्दै गरेको मध्यपहाडी लोकमार्ग दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।
  • सडक विस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँ पुलदेखि कुश्मा अर्मादीसम्मको खण्डमा आज बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द गर्ने निर्णय भएको हो ।

काठमाडौं । पोखरा बागलुङ सडकखण्ड अन्तर्गत पर्ने बन्दै गरेको मध्यपहाडी लोकमार्ग दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।

सडक विस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँ पुलदेखि कुश्मा अर्मादीसम्मको खण्डमा आज बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द गर्ने निर्णय भएको हो ।

बिहान १० बजेदेखि दिउसो साढे २ बजेसम्म, दिउसो साढे ४ बजेदेखि ७ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताएका छन् ।

लोकमार्गको डिमुवादेखि बेतनी बीचको माहुरी भिर, चुवाको भिर र अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम भैरहेको छ । मध्यपहाडी सडक निर्माण आयोजनाअन्तर्गत सडक बनाउने काम तीव्र भैरहेको छ ।

महभीर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न
सरकार सफल हुनुपर्छ। नेता नेपाल
सरकार सफल हुनुपर्छ। नेता नेपाल
आत्महत्याबाट युवतीको मृत्यु
आत्महत्याबाट युवतीको मृत्यु
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
बिना अनुमति अमेरिकी राजदुत किन पुगिन चीनसंग जोडिएको रसुवा भन्सार ?
बिना अनुमति अमेरिकी राजदुत किन पुगिन चीनसंग जोडिएको रसुवा भन्सार ?
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन

तपाईंले छुटाउनुभयो कि?