मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २८, २०७५
|
|
६३ पटक हेरिएको
Shares
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक

सारांश

  • काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक र पार्टी एकीकरणका बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले पुस मसान्तभित्र प्रतिवेदन तयार गर्न नसक्ने भएको छ ।
  • कार्यदलमा सदस्य रहेका मन्त्रीहरुको कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न नसकेपछि कार्यदलले समयमा काम पुरा गर्न नसक्ने भएको हो ।
  • ९ सदस्यीय कार्यदलमा चारजना मन्त्री छन् ।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक र पार्टी एकीकरणका बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले पुस मसान्तभित्र प्रतिवेदन तयार गर्न नसक्ने भएको छ । कार्यदलमा सदस्य रहेका मन्त्रीहरुको कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न नसकेपछि कार्यदलले समयमा काम पुरा गर्न नसक्ने भएको हो ।

९ सदस्यीय कार्यदलमा चारजना मन्त्री छन् । नेकपाको पुस १३ गतेको स्थायी कमिटी बैठकले तल्लो तहसम्मको पार्टी एकता गर्ने कार्यविधी बनाउन पुस मसान्तसम्म समयसीमा दिएर गृहमन्त्री एवं नेकपा नेता रामवहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदललाई १० दिनको समय दिएर प्रतिवेदन सचिवालयमा पेश गर्न भनेपनि सो अनुसार काम हुन सकेको छैन । अब माघ २ गतेपछि बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपनि जिल्ला तहभन्दा तल्लो तहको एकता हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्वेता अव कान्छी बन्न तयार !
श्वेता अव कान्छी बन्न तयार !
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित
आज सार्वजनिक भएको मौद्रिक नीति कस्तो छ त ?
आज सार्वजनिक भएको मौद्रिक नीति कस्तो छ त ?
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
सुन काण्डमा ‘पावर’ले हावा खायो,  उच्च निगरानीमा अर्याल !
सुन काण्डमा ‘पावर’ले हावा खायो, उच्च निगरानीमा अर्याल !
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !

तपाईंले छुटाउनुभयो कि?