महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले

सारांश

  • त्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ ।
  • महानगरमा मेयर र उपमेयर १÷१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २÷२ जना भागबण्डामा पाएको थियो ।
  • माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ ।

त्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १÷१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २÷२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी चयन गरिएको छ । धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् । माओवादीले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ ।

कतै माओवादी र काँग्रेस कतै एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएको छ । कतिपय स्थानीय तहमा माओवादीले एकल प्रतिष्पर्धा पनि गरेको छ । आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

PM asks people to use public transport, save fuel costs
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
हल्ला र झुटको हैन देशलाई एकता र सत्य कुराको खाँचो छ: बालेन साह
हल्ला र झुटको हैन देशलाई एकता र सत्य कुराको खाँचो छ: बालेन साह
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
मातृ तथा नवजात शिशु धनुष्टंकार उन्मूलनको निरन्तरता: नेपाललाई डब्ल्यूएचओको अन्तर्राष्ट्रिय सम्मान
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान
नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

तपाईंले छुटाउनुभयो कि?