महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
४८ पटक हेरिएको
Shares
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने

सारांश

  • महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयरको बाँडफाँड भोली (शुक्रवार) गर्ने भएको छ ।
  • धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपिओ शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको हो ।
  • महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो ।

महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयरको बाँडफाँड भोली (शुक्रवार) गर्ने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपिओ शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको हो ।

महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर छुट्टाएको थियो ।

संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो । बिक्री प्रवन्धक नेपाल एसबिआइका अनुसार १५ लाख १९ हजारले २ करोड ३४ कित्ताका लागि आवेदन परेको थियो । माग भन्दा ६२.४९ गुणा बढि आवेदन परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल

तपाईंले छुटाउनुभयो कि?