मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु

सारांश

  • काठमाडौँ ।
  • यस्तो समय आइसक्यो कि अहिलेको परिबेशमा हामी मोबाइल बिनाको जिबन कल्पना पनि गर्न सक्दैनौ ।
  • दैनिक जीबनमा पानीको जति मोबाइलको आवश्यक भैरहेको छ, आजभोलि मोबाइल भएन भने मानिसलाई एक सेकेन्ड पनि बिताउन गार्हो हुन्छ ।

काठमाडौँ । यस्तो समय आइसक्यो कि अहिलेको परिबेशमा हामी मोबाइल बिनाको जिबन कल्पना पनि गर्न सक्दैनौ । दैनिक जीबनमा पानीको जति मोबाइलको आवश्यक भैरहेको छ, आजभोलि मोबाइल भएन भने मानिसलाई एक सेकेन्ड पनि बिताउन गार्हो हुन्छ । तर त्यहि मोबाइलको अत्यधिक प्रयोगले हामीलाई धेरै नै हानी पुर्याइरहेको हुन्छ । के असर गर्छ त, जान्नुहोस् :

– गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।

– पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

– मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

– फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।

– धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

– इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    किन वना हाेला , यस्ताे चिज ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोप लगाएको कार्डबिना सार्वजनिक स्थानमा प्रवेश निषेध
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
लागूऔषध सहित पक्राउ
लागूऔषध सहित पक्राउ
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’
मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो