म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ३, २०८१
|
|
५० पटक हेरिएको
Shares
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात

सारांश

  • काठमाडौं।
  • म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ।
  • गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

काठमाडौं। म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए। हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए।

यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको शुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको शुरुवात गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इङवा हाइड्रोपावरको आइपीओ भर्ने म्याद आइतबारसम्म थप
इङवा हाइड्रोपावरको आइपीओ भर्ने म्याद आइतबारसम्म थप
वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद
वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह

तपाईंले छुटाउनुभयो कि?