यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
६० पटक हेरिएको
Shares
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !

सारांश

  • काठमाडौं – सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको पाइएको छ।
  • कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बिलमार्फत् उनीहरूले अनियमिता गर्ने गरेको पाइएको हो।
  • एउटै स्टेशनरी सामानको कार्यालयपिच्छे मूल्य फरकफरक देखाई बिल पेस गर्ने गरिएको छ।

काठमाडौं – सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको पाइएको छ। कम मूल्य पर्ने समानलाई बढी मूल्य देखाएर बिलमार्फत् उनीहरूले अनियमिता गर्ने गरेको पाइएको हो। एउटै स्टेशनरी सामानको कार्यालयपिच्छे मूल्य फरकफरक देखाई बिल पेस गर्ने गरिएको छ। पाइलट पेन, डायरी, रजिष्टर, डटपेन, स्टापलर, फाइल, पेनड्राइभ, कापी जस्ता सामानमा कार्यालयपिच्छे फरकफरक मूल्य हुने गरेको छ।

स्टेशनरी पसलमा पर्ने मूल्यभन्दा दोब्बर तेब्बरसम्म रकम लेखिएका बिल कार्यालयमा पेस हुने गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनमा सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा फरकफरक मूल्य देखिएको केन्द्रले जनाएको छ । बजारमा पर्ने मूल्यभन्दा दोब्बर, तेब्बरसम्म बिल बनाई सरकारी कार्यालयमा स्टेशनरी सामान खरिद गर्ने गरिएको केन्द्रले गरेको अध्ययनमा देखाइएको छ। केन्द्रले सरकारी कार्यालयमा प्रयोग गरिने स्टेशनरी सामान खरिदमा एकरूपता ल्याउन सरकारी कार्यालयलाई निर्देशन पनि दिएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
सिन्डिकेट अन्त्य हुने डरले धमाधम पैसा निकाल्दै यातायात समितिहरू
सिन्डिकेट अन्त्य हुने डरले धमाधम पैसा निकाल्दै यातायात समितिहरू
नर्सको लापर्वाही- गर्भवतीलाई दिइयो जुकाको औषधि
नर्सको लापर्वाही- गर्भवतीलाई दिइयो जुकाको औषधि
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
सरकार डा. केसी वार्ता भंग
सरकार डा. केसी वार्ता भंग
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
उम्मेदवार छान्दै दलहरु
उम्मेदवार छान्दै दलहरु

तपाईंले छुटाउनुभयो कि?