युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ८, २०७५
|
|
५८ पटक हेरिएको
Shares
युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ

सारांश

  • काठमाडौँ, ८ वैशाख , कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताउनु भएको छ ।
  • राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रमको आज यहाँ समापन गदै उहाँले युवाबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।
  • सरकार युवा श्रमलाई स्वदेशमा नै खर्च गर्ने तर्फ लागिरहेको भन्दै उहाँले युवाको पसिनाबाट नै मुलुक बन्ने बताउनुभयो ।

काठमाडौँ, ८ वैशाख , कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रमको आज यहाँ समापन गदै उहाँले युवाबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।

सरकार युवा श्रमलाई स्वदेशमा नै खर्च गर्ने तर्फ लागिरहेको भन्दै उहाँले युवाको पसिनाबाट नै मुलुक बन्ने बताउनुभयो ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले वैदेशिक रोजगार भन्दा पनि युवालाई परिषद्ले स्वदेशमा सीपमूलुक तालीम दिएर स्वरोजगार बनाइने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले युवाका सफलताका कुरा सञ्चारकर्मीले सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सञ्चारमाध्यमममा काम गर्ने धेरै युवा भए पनि युवा सम्बन्धी कुरा त्यतिधेरै नआएको भन्दै युवा सञ्चारकर्मीले युवाको समाचार बढी प्रकाशित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
पहिरोले स्कुल बगायो, बेनी बजार जोखिममा
पहिरोले स्कुल बगायो, बेनी बजार जोखिममा
सुनको मूल्यमा प्रतितोला रु एक हजारले ह्रास
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
‘जनयुद्ध’ शब्द राख्न एमालेले ठाडै अस्वीकार, एकता अन्योल
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
राष्ट्रिय सभा सदस्यको शपथ आज
राष्ट्रिय सभा सदस्यको शपथ आज
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?