युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०७४
|
|
१७५६ पटक हेरिएको
Shares

सारांश

  • युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
  • युवासंघ, नेपाल केन्द्रिय कार्यालय बिभागको आयोजनामा भएको उक्त कार्यक्रका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य महेन्द्र पाण्डेले आम युवाहरु दिप जस्तै आफू प्रज्वलित भएर भएपनि समाजमा उज्यालो प्रकाश छर्नुपर्ने बताउनुभयो ।
  • उहाँले नेपाली युवा आन्दोलनले प्राप्त गरेका उपलब्धीहरु सस्थागत गर्दै जारी भएको संविधानको कार्यान्वयनमा जोड दिनु आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।

युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । युवासंघ, नेपाल केन्द्रिय कार्यालय बिभागको आयोजनामा भएको उक्त कार्यक्रका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य महेन्द्र पाण्डेले आम युवाहरु दिप जस्तै आफू प्रज्वलित भएर भएपनि समाजमा उज्यालो प्रकाश छर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली युवा आन्दोलनले प्राप्त गरेका उपलब्धीहरु सस्थागत गर्दै जारी भएको संविधानको कार्यान्वयनमा जोड दिनु आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।

यसैगरी कार्यक्रमका बिशेष अतिथि पूर्व मन्त्री एवं संघका पूर्व अध्यक्ष महेश बस्नेतले सबै युवाहरु अनिवार्य रुपमा उत्पादनसंग जोडिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय निकायको निर्बाचनमा नेकपा एमालेले प्राप्त गर्दै गरेको बिजय आम युवा आन्दोलनको उपलब्धी भएको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्दै युवासंघ, नेपालका स्थायी कमिटी सदस्य प्रभातबिक्रम कटुवालले अबको युवा आन्दोलन आत्मनिर्भर र अर्थतन्त्रलाई जोडदिंदै युवाहरुलाइ समृद्दि र बिकासको बाटोमा लैजानु पर्ने कुरामा जोड दिनुभयो । आगामी दिनमा युवाहरुका हक अधिकारको रक्षा गर्दै नयाँ सोचवाट संगठनलाइ अगाडी बढउने कटवालको जोड थियो । जारी निर्वाचनमा सत्ताधारी गठबन्धनवाट भएको निर्वाचन बिरोधी गतीबिधि आफूहरुलाई सह्य नभएको कटवालले बताउनुभयो । सम्बन्धित निकायले अराजकता मच्चाउनेहरुलाई कानूनि दायरामा नल्याए युवासंघ, नेपाल हातमा दहि जमाएर नबस्ने समेत बताउनुभयो । उक्त कार्यक्रममा संघका उपाध्यक्ष रमेश पौडेल,महासचिव किरण पौडेल,सचिव बचन बहादुर सिंह, सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन कार्यालय बिभागका सचिब संजिब युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । युवासंघ, नेपाल केन्द्रिय कार्यालय बिभागको आयोजनामा भएको उक्त कार्यक्रका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य महेन्द्र पाण्डेले आम युवाहरु दिप जस्तै आफू प्रज्वलित भएर भएपनि समाजमा उज्यालो प्रकाश छर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली युवा आन्दोलनले प्राप्त गरेका उपलब्धीहरु सस्थागत गर्दै जारी भएको संविधानको कार्यान्वयनमा जोड दिनु आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।  जारी निर्वाचनमा सत्ताधारी गठबन्धनवाट भएको निर्वाचन बिरोधी गतीबिधि आफूहरुलाई सह्य नभएको कटवालले बताउनुभयो । सम्बन्धित निकायले अराजकता मच्चाउनेहरुलाई कानूनि दायरामा नल्याए युवासंघ, नेपाल हातमा दहि जमाएर नबस्ने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष रमेश पौडेल,महासचिव किरण पौडेल,सचिव बचन बहादुर सिंह, सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन कार्यालय बिभागका सचिब संजिब रोकाहाले गर्नुभएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
एक सातामै ७५ हजार बस बाहिरिए
एक सातामै ७५ हजार बस बाहिरिए
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
२ केजी ६ सय ७० ग्राम सुन मलद्धारमा लुकाएपछि…
२ केजी ६ सय ७० ग्राम सुन मलद्धारमा लुकाएपछि…
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !

तपाईंले छुटाउनुभयो कि?