यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २९, २०७९
|
|
७३ पटक हेरिएको
Shares
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

सारांश

  • काठमाडौँ ।
  • कोलम्बोमा जारी यू-१७ पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।
  • उपाधीका लागि आज दुइदेशबीच प्रतिस्पर्धा हुने भएको हो प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो ।

काठमाडौँ । कोलम्बोमा जारी यू-१७ पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । उपाधीका लागि आज दुइदेशबीच प्रतिस्पर्धा हुने भएको हो

प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।

चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीन पटक नेपाल फाइनल पुगेर पनि भारतसँग निराश बन्दै आएको छ ।

नेपाल र भारत यस पटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३(१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६(० ले पराजित गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए । ‘भारत सधैँ हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो’, श्रेष्ठले भने, ‘हाम्रो लक्ष्यबाट एक जित मात्र टाढा छौ,’ श्रेष्ठले भने ।

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
हुम्लामा आँखा शिविर
हुम्लामा आँखा शिविर
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
कैलालीमा एचआइभी विरुद्धको औषधि खाँदै
कैलालीमा एचआइभी विरुद्धको औषधि खाँदै
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो
यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त

तपाईंले छुटाउनुभयो कि?