रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
सारांश
- त्रकार शालिकराम पुडासैनीको भिडियो कीर्ते गरको अभियोगमा प्रहरीविरुद्ध नै जाहेरी लिएर टेलिभिजन प्रस्तोता रवि लामिछोनकी पत्नी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।
- तर, काठमाडौं प्रहरीले जाहेरी दर्ता गरेन ।
- काठमाडौं प्रहरीले चितवन नै जान सुझाव दिएकी छन् ।
त्रकार शालिकराम पुडासैनीको भिडियो कीर्ते गरको अभियोगमा प्रहरीविरुद्ध नै जाहेरी लिएर टेलिभिजन प्रस्तोता रवि लामिछोनकी पत्नी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।तर, काठमाडौं प्रहरीले जाहेरी दर्ता गरेन । काठमाडौं प्रहरीले चितवन नै जान सुझाव दिएकी छन् ।रविकी पत्नी निकिता पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालालाई भिडियो कीर्तेको आरोप लगाएका छन् ।२० साउनमा पत्रकार पुडासैनीले आत्महत्या गरेको प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया