राजपा र नयाँ शक्ति फकाउँदै कांग्रेस

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।
  • सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे ।
  •  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए ।

काठमाडौं – सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए ।

छलफलमा देउवाले गोविन्द केसीसँगको मुद्दा मात्र नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन
ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’
ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
एकता संयोजन समितिको बैठक बस्दै
एकता संयोजन समितिको बैठक बस्दै
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै