रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २, २०७४
|
|
३९ पटक हेरिएको
Shares
रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

सारांश

  • तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानुमा प्रेसकुकर बम प्रहार भएको छ।
  • तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो।
  • नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए।

तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानुमा प्रेसकुकर बम प्रहार भएको छ। तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो। नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए।

करिब ३ बजे पौडेललाई लक्षित गरी बम प्रहार भएको हो। बमप्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ। बम विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानी खाने बहानामा…
पानी खाने बहानामा…
राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै, यस्तो छ भाडादर
पोखरामा पनि एनसेललाई विपत्ति, टावर जलेर ध्वस्त
पोखरामा पनि एनसेललाई विपत्ति, टावर जलेर ध्वस्त