हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १०, २०७६
|
|
४८ पटक हेरिएको
Shares
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते

सारांश

  • एजेन्सी ।
  • युक्रेनमा भएको चुनावबाट राष्ट्रपतिका लागि हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् ।
  • युक्रेनमा आइतबार मतदानमा भएपछि वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् ।

एजेन्सी । युक्रेनमा भएको चुनावबाट राष्ट्रपतिका लागि हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । युक्रेनमा आइतबार मतदानमा भएपछि वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् ।

खासै राजनीतिमा अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३।२ प्रतिशत मत प्राप्त गरी जितेका हुन् । युक्रेनको निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् ।

चुनावमा राष्ट्रपति पोरोसेन्को र हास्यकलाकार भोलोदिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणले देखाएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत नल्याएकाले आइतबार दोस्रो चरणमा राष्ट्रपतिको मतदान भएको थियो ।

पराजित राष्ट्रपति पोरोसेन्कोले आफ्नो हार भएको स्विकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन् । सन् २०१४ देखि सत्तामा रहेका पोरोसेन्कोले ‘अप्रत्यासित’ निर्वाचन परिणामले देशलाई अनिश्चित दिशातर्फ लैजाने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
आजबाट बडा दशैं सुरु, घरघरमा जमरा राखिँदै
आजबाट बडा दशैं सुरु, घरघरमा जमरा राखिँदै
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
असार २१ गते शनिबारको राशीफल यस्तो छ
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
सप्तरीमा एक युवती सामूहिक बलात्कृत
सप्तरीमा एक युवती सामूहिक बलात्कृत
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
पाटा ‘ट्राभल मार्ट’ शुरु : नेपालसहित ७० देश सहभागी
पाटा ‘ट्राभल मार्ट’ शुरु : नेपालसहित ७० देश सहभागी

तपाईंले छुटाउनुभयो कि?