राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने

सारांश

  • आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुट्नु भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
  • राष्ट्रपति कार्यालयलाई उदृत गर्दै नेपाल समाचारपत्रले लेख्छ भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जानु हुनेछ।
  • जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो ।

आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुट्नु भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

राष्ट्रपति कार्यालयलाई उदृत गर्दै नेपाल समाचारपत्रले लेख्छ भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जानु हुनेछ। जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की
भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की
जीवित कुमारीको नाउँमा पनि कमाउ धन्दा
जीवित कुमारीको नाउँमा पनि कमाउ धन्दा

तपाईंले छुटाउनुभयो कि?