राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद

सारांश

  • काठमाडौं, १३ मंसिर ।
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा १ सय २१ अर्ब भारतीय रुपैयाँ खरिद गरेको छ ।
  • समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६९ करोड ९१ लाख खुद खरिद गरी ८० अर्ब ७५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ ।

काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा १ सय २१ अर्ब भारतीय रुपैयाँ खरिद गरेको छ ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६९ करोड ९१ लाख खुद खरिद गरी ८० अर्ब ७५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ ।

त्यसैगरी, अमेरिकी डलर १ अर्ब २ करोड, युरो १ करोड ६० लाख, पाउन्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १० अर्ब बिक्री गरी १ सय २० अर्ब ९१ करोड बराबरको भरतीय रुपैयाँ खरिद गरेको हो ।

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ३ सय ३६ अर्ब ८७ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाले ३२ अर्ब ४४ करोडको अन्तर बैंक कारोबार गरेका छन् ।

(vallartainfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम सेतीबाट चाईना थ्रि गर्जेजलाई बिदाई,कतारी कम्पनीद्धारा इच्छा
पश्चिम सेतीबाट चाईना थ्रि गर्जेजलाई बिदाई,कतारी कम्पनीद्धारा इच्छा
रोकिएको ‘भद्रगोल’ जिग्री र पाँडे बिना पुन प्रशारण हुने
रोकिएको ‘भद्रगोल’ जिग्री र पाँडे बिना पुन प्रशारण हुने
सत्ता गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धनको बैठक बस्दै
अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु
कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?